Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै आगामी चुनौतीहरू सामना गर्ने निर्णय गरेको छ। शनिबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीलाई नयाँ उचाइमा पुर्याउन देशभरका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपील गर्ने निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको आपसी सद्भाव, सहकार्य र एकताबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना…