Live on
Your Voice, Your Power
काठमाडौं- नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड दिइएको छ । एसोसिएसन अफ एग्रीकल्चर टेक्नोलोजी इण्डष्ट्री नेपालले आयोजना गरेको ‘कृषि उद्योग उत्पादन राष्ट्रिय नीति संवाद’ कार्यक्रममा सरोकार भएकाहरूले कृषिलाई प्राथमिकता दिएर नीति निर्माण गरिनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले नीति बने पनि कार्यान्वयन फितलो भएकाले कृषिमा…