समाचार « Khabarhub

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित बन्नुपर्ने बताएका छन् ।  चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १९औँ साधारण सभाको उद्‌घाटन गर्दै मुख्यमन्त्री बानियाँले सामुदायिक रेडियो समुदायसँग प्रत्यक्ष जोडिने भएकाले समुदायको आवश्यकता र चासोलाई केन्द्रमा राखेर कार्यक्रम तथा समाचार उत्पादन गर्नुपर्नेमा जोड दिए। उनले सुशासन, गणतन्त्र र लोकतन्त्रको…