Live on
Your Voice, Your Power
देउखुरी- नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नीति बनाएर पत्रकारका पक्ष काम गर्नुपर्ने बताइन् । नागरिकले सोसल मिडियामा आउने गलत कुरालाई विश्वास गर्न नहुने र तथ्य जाँच गरेर मात्र सुसूचित हुनुपर्ने उनको…