समाचार Archives | Page 3825 of 8636 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओ‌ली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सर्वोच्च अदालतले गृहमन्त्रीको पद खारेज गरेको पछिल्लो अवस्था तथा राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न दुई नेताबीच भेटवार्ता भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा कांग्रेसलाई पनि साथै लिएर राष्ट्रिय…