समाचार « Khabarhub

चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्नुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्। उनले संसदबाट पारित स्वास्थ्य संस्थासम्बन्धी ऐन अनुसार घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताए। मंगलबार साँझा सामाजिक सञ्जालमार्फत थापाले नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर घटनाका…