समाचार Archives | Page 383 of 8564 | Khabarhub Khabarhub

आगामी वर्षको बजेट पर्यटनमैत्री : होटल सङ्घ

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटप्रति होटल व्यवसायीहरूको छाता सङ्गठन होटल संघ उत्साहित भएको छ । सरकारले बजेटमार्फत होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत महशुल छुट दिने घोषणाको होटल सङ्घ नेपालले स्वागत गरेको हो । सङ्घद्वारा जारी विज्ञप्तिमा दशकौँदेखिको यो माग पूरा भएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दै यो घोषणाबाट होटल उद्योगले…