Live on
Your Voice, Your Power
महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा सामान्यरूपमा केरा खेती गर्दै आएका उनले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताए । हाल आठ बिघा जमिनमा केरा खेती गरिरहेका चौधरीले वार्षिक १६ लाखदेखि २० लाखसम्म आम्दानी हुने गरेको जानकारी…