Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एमाले)को ११ औँ महाधिवेशनले पार्टीको पदाधिकारीमा अधिकांश ब्राह्मण-क्षेत्री जातिका व्यक्तिलाई निर्वाचित गरेको छ । जसमध्ये पार्टीको १९ जनाको पदाधिकारीमा ५७.८९ प्रतिशत ब्राम्हण जातिका व्यक्ति मात्रै निर्वाचित भएका हुन् । १९ जनाको पदाधिकारीमा १४ जना ब्राह्मण क्षेत्री जातिबाट निर्वाचित भएका छन् भने अन्य जातिबाट जम्मा ५ जनाको मात्रै प्रतिनिधित्व भएको छ । जसमा मगर…