समाचार « Khabarhub

मुग्लिन–नारायणगढ सडक तत्काल खुल्ने सम्भावना कम, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चितवन - मंगलबार साँझ करिब ५ बजे तुइनखोला पुल नजिकै ठूलो पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ। सडक तत्काल खुल्ने सम्भावना न्यून देखिएकाले चितवन जिल्ला प्रशासन कार्यालयले यात्रु र सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रशासनले राति सार्वजनिक गरेको सूचनामा बर्दिवास (महोत्तरी), हेटौँडा (मकवानपुर), बुटवल (रुपन्देही), कावासोती र गैँडाकोट (नवलपरासी…