समाचार « Khabarhub

‘नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ’ 

मन्थली– प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताएका छन् । श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उनले भने, 'देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो ।' यसका साथै सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा योगदान…