Live on
Your Voice, Your Power
पोखरा– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदानको प्रारम्भिक नतिजा अनुसार कास्कीमा ६० प्रतिशत मत खसेको छ । मतपेटिका ल्याउने क्रम जारी रहेको भन्दै प्रारम्भिक नतिजा अनुसार ६० प्रतिशत मत खसेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपाने जानकारी दिए । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा…