समाचार Archives | Page 3999 of 8531 | Khabarhub Khabarhub

इन्द्रचोकमा चिनियाँहरुको झगडा : गम्भीर घाइते एक जनाको मृत्यु

काठमाडौँ- काठमाडौंको इन्द्रचोकमा हिजो तीन जना चिनियाँ नागरिकबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । झडपका क्रममा गम्भीर घाइते भएका २९ वर्षे चिनियाँ नागरिक गान साउसियङको मृत्यु भएको हो । उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । हिजो पूर्वाह्न साढे ११ बजेतिर लेनदेनका विषयमा विवाद हुँदा तीन जना…