समाचार « Khabarhub

स्ववियु निर्वाचन : आज उम्मेदवारमाथि दाबी विरोधको तालिका 

काठमाडौँ - आज स्वतन्त्र निर्वाचनका लागि परेका उम्मेदवारमाथि दाबी विरोध गर्ने कार्यतालिका छ । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गरी सक्नुपर्नेछ । शनिवार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी विरोध गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । सो दाबी विरोध…