समाचार « Khabarhub

महोत्तरीमा मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

बर्दिवास - महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलागी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन्। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार पसलभित्र जडान गरिएको विद्युत्को तार सर्ट भएर आगलागी भएको खबर पाउने बित्तिकै…