Live on
Your Voice, Your Power
रोल्पा – प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा रोल्पामा करिब ४६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालका अनुसार सबैभन्दा कम थवाङ गाउँपालिकामा मत खसेको छ । थबाङ गाउँपालिकामा २ हजार ४१८ मत मात्र खसेको छ । थवाङ गाउँपालिका भित्र मिरुल, उवा र थबाङ गरि साविकका तीन गाविस पर्दछन् । त्रिवेणी गाउँपालिकामा…