समाचार « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज भदौ ५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ८९ वर्षको उमेरमा बिजुलीप्रसादको मृत्यु भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । यो हात्ती विश्वको सबैभन्दा बूढो मध्येको एक हो । भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित…