समाचार « Khabarhub

हात्ती भगाउने पुराना तरिका असफल, किसान चिन्तित

कञ्चनपुर– 'साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा पनि हात्ती तर्सिन छाडेका छन्', शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान दामोदर जोशीले भने, 'अब त आगो बाल्दा वा टायर बालेर धपाउन खोज्दा पनि हात्ती टसकोमस हुँदैन ।' शुक्लाफाँटा नगरपालिकाका अधिकांश किसानको साझा पीडा अहिले हात्ती आतंक बनेको छ । 'पहिले सजिलै धपाइने हात्तीका बथान अहिले यिनै तरिकामा ‘अभ्यस्त’ भइसकेका…