समाचार « Khabarhub

जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं – कीर्तिपुर नगरपालिका–३ देवढोकास्थित सार्वजनिक स्थल(पाटी) मा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित स्याङ्जा…