Live on
Your Voice, Your Power
काठमाडौँ- जर्मनीका आर्थिक सहयोग र विकास मन्त्रालयका संसदीय राज्यमन्त्री वारवेल कोफलर नेपाल भ्रमणमा आएका छन् । नेपाल भ्रमणमा रहेका कोफलरकाले अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहयोगका विविध क्षेत्रबारे गहन छलफल गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच जर्मनी र नेपालका प्राथमिकताका क्षेत्र तथा सहयोगलाई निरन्तरताका विषयमा केन्द्रित रही विचार विमर्श…