समाचार « Khabarhub

बादलले भने- कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकता बदल्नुपर्छ

काठमाडौं- नेकपा एमालेका नेताहरूले नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकतालाई बदल्नुपर्ने धारणा राखेका छन् ।   कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेताहरूले पार्टीलाई नयाँ जीवन प्रदान गर्न र नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढाउन सत्ताकेन्द्रित र केन्द्रमुखी मानसिकतालाई बदल्नै पर्ने धारणा राखेका हुन्…