समाचार Archives | Page 4129 of 8389 | Khabarhub Khabarhub

‘जनताका हक अधिकार र विकासलाई सम्बोधन गर्न संयुक्त गठबन्धन’

सिरहा– पूर्व शिक्षा मन्त्री तथा नेपाली कांग्रेसका नेतृ चित्रलेखा यादवले गणतन्त्रको रक्षाको निम्ति संयुक्त गठबन्धन बनेको बताएकी छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । सिरहा क्षेत्र नं. २ का संयुक्त गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेद्वार समेत रहेकी यादव चुनावी अगुवा कार्यकर्ताको भेलामा जनताले प्राप्त…