समाचार « Khabarhub

माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड

काठमाडौं- विप्लव नेतृत्वको नेकपा (माओवादी) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा साम्राज्यवादीको डिजाइनमा माओवादीलाई पूर्ण रुपमा सिद्धाउने षडयन्त्र गरिएको भन्दै माओवादी बिचारलाई बोकेर षडयन्त्रलाई चिर्दै अघि बढ्ने बताए ।  उनले माओवादी विचारधारालाई पुन जागृत गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड…