समाचार « Khabarhub

फिलिपिन्सको तालमा डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु, छ जना बेपत्ता

एजेन्सी – फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको उद्धारकर्ताले बताएका छन् । उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो । सामुद्रिक सुरक्षा गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठ डुङ्गालाई तीव्र…