समाचार « Khabarhub

प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलविरुद्ध एभर्टनको जित

लण्डन । प्रिमियर लिगमा एभर्टनले जित हात पारेको छ । शनिबार भएको खेलमा एभर्टनले शीर्ष स्थानमा रहेको आर्सनललाई १–० गोलले हराएको हो । रेलिगेसन क्षेत्रमा रहेको घरेलु टोलीले सबै प्रतियोगिताका पछिल्ला ११ खेलमा पहिलो जीत हासिल गर्न सफल रह्यो । खेलको ६० औँ मिनेटमा जेम्स टार्कोस्वकीले गरेको एक मात्र गोल निर्णायक बन्यो । उता पराजयपछि…