Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने हिसाबले सरकारले सो क्षेत्रको नीतिकै पुनरावलोकन गर्ने विषयलाई नीति तथा कार्यक्रममार्फत अगाडि सारेको छ । ‘सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने र समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत…