Live on
Your Voice, Your Power
काठमाडौं- भान्छामा गरिने सानो गल्तीले भविष्यमा क्यान्सर र मुटु रोगजस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । विशेषगरी खाना पकाउँदा तेलको प्रयोग र छनोटमा ध्यान नदिँदा स्वास्थ्यमा दीर्घकालीन असर परिरहेको हुन्छ। खाना पकाउँदा तेलबाट धुवाँ निस्किनु भनेको तेलको प्राकृतिक गुण नष्ट हुनु हो । यसलाई प्राविधिक भाषामा ‘स्मोक प्वाइन्ट’ भनिन्छ । जब तेलबाट धुवाँ निस्किन थाल्छ, तब…