समाचार « Khabarhub

रविको नेतृत्वमा सरकार नबने सदनमा बबाल हुन्छ : हर्क साम्पाङ

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले रवि लामिछानेको नेतृत्वमा सरकार नबने बबाल हुने बताएका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले सदनमा जनताका प्रश्नको उत्तर दिने र समय दिने नेतृत्व चाहिने नत्र बबाल हुने बताएका हुन् । जनताले चुनेपछि सबैले स्वीकार गर्नुपर्ने भन्दै उनले यस्तो बताएका हुन् । हर्कले नाम नलिए पनि…