समाचार Archives | Page 4294 of 8532 | Khabarhub Khabarhub

पाँच दिनदेखि बेपत्ता पथप्रर्दशकको शव फेला

गोरखा-  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथप्रर्दशकको शव भेटिएको छ । सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८ वर्षीय पथप्रर्दशक फुछेत्तर लामाको आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए। यही असोज २० गते दुई जर्मन नागरिकलाई मनाङको भीमथाङ…