Live on
Your Voice, Your Power
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन कार्यसमिति बैठकले आठ वटा निर्णय गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकले फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारितसहित आठ निर्णय गरेको हो । बैठकले नेपाली राष्ट्रिय महिला टोलीलाई फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको प्रस्ताव स्वीकार गर्ने, सहिद…