Live on
Your Voice, Your Power
काठमाडौं– गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) स्थापनामा महत्वपूर्ण भूमिका खेलेको बुद्ध एयरका मालिक विरेन्द्रबहादुर बस्नेतले उक्त पार्टी छाडेका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गलोपाले प्रतिस्पर्धात्मक अवस्था नै कायम गर्न नसकेपछि बस्नेतले पार्टी छाडेका हुन् । बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा हालको राजनीतिक संस्कारले आफ्नो आत्मासँग मेल नखाएको उल्लेख गरेका छन् । ‘हालको राजनीतिक…