Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय समाचार समिति राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता जनमैत्री र मानवअधिकारप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् । राससको सहकार्य तथा आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामको आयोजनामा मङ्गलबारदेखि पर्साको वीरगञ्जमा सञ्चालित सञ्चारकर्मीका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमको आज समापन गर्दै उनले राससलाई स्थानीय जनताससम्म लैजानका लागि पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताए । मधेस प्रदेशमा बोलीने…