समाचार Archives | Page 4417 of 8510 | Khabarhub Khabarhub

चितवनको एक दाना उद्योगमा आगलागी

चितवन - पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ। राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गए राति आगलागी भएको हो। कुखुराको दाना राखिएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागीबाट दाना बनाउने मेसिनमा क्षति पुगेको छ। तयारी दाना, दाना उत्पादनका लागि राखिएको मकै, पिना र ढुटो जलेर नष्ट…