समाचार « Khabarhub

दोलखाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता

दोलाखा- देशका अन्य ठाउँमा मतदान सकिइसक्दा दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर मावि मतदानस्थलमा अहिले मतदान भइरहेको छ । बिहीबार बिहान मतदान सुरु हुनेबित्तिकै ५६ बुक मतपत्र लुटिएपछि रोकिएको मतदान अहिले अघि बढेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरू भएलगत्तै मतदानस्थलमा खटिएका कर्मचारीलाई हातपात गर्न खोज्दै एउटा समूहले उक्त मतपत्र लुटेको…