समाचार « Khabarhub

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

गलकोट– कुनै समय एक सामुदायिक होटलका भरमा चलेको ढोरपाटनको पर्यटन व्यवसाय अहिले उल्लेखनीय रूपमा फस्टाउँदै गएको छ । बर्सेनि पर्यटकको आगमन बढ्दै जाँदा यहाँ होटल, गेष्टहाउस तथा सामुदायिक घरबास (होमस्टे)सञ्चालन गर्नेक्रम तीव्र बनेको छ ।  नेपालको एकमात्र सिकार आरक्ष क्षेत्रका रूपमा परिचित ढोरपाटन उपत्यकामा पछिल्लो समय निजी क्षेत्रको लगानीसमेत बढ्दै गएको छ। ढोरपाटन सिकार आरक्ष…