समाचार « Khabarhub

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले सोमबार सडक दुर्घटना न्यूनीकरणसम्बन्धी नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  पञ्चकुमारी समाज, सिनामंगल काठमाडौँको आयोजना तथा प्रहरी वृत्त गौशाला र ट्राफिक प्रहरी प्रभाग एयरपोर्टको सहकार्यमा आयोजित ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ विषयक नागरिक सुनुवाइ तथा नयाँवर्ष…