समाचार « Khabarhub

पहिरो रोकथाम गरेर मात्रै कान्ति राजमार्गको स्तरोन्नति गरिने

काठमाडौँ– कान्ति राजमार्ग अन्तर्गत बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ । पहिरो जाने क्षेत्रमा अहिले विस्तृत ‘डिजाइन’ भइरहेको कान्ति राजमार्ग योजनाले जनाएको छ ।  ठाउँठाउँमा पहिरो रोकथामका लागि भित्तामा पर्खाल, माटो रोकथामको नयाँ प्रविधि प्रयोग हुनसक्ने योजना प्रमुख सुरेश न्यौपानेले बताए । उनले पहिले विस्तृत अध्ययनको प्रतिवेदन आएपछि…