समाचार Archives | Page 4498 of 8536 | Khabarhub Khabarhub

महोत्तरीमा नवीकरण नभएका अवैध क्रसर सञ्चालन

महोत्तरी- महोत्तरीमा सञ्चालनरत क्रसर उद्योग, नदीजन्य वस्तुका प्रशोधन केन्द्र, वासिङ्ग सेन्टर नवीकरण नै नभएको पाइएको छ । घरेलु तथा साना उद्योगको तथ्यांकअनुसार जिल्लामा १०५ वटा ढुङ्गा, गिट्टी क्रसर तथा प्रशोधन उद्योग छन् । १०५  मध्य कतिपय बन्द भइसकेका छन् भने सञ्चालनरत धेरैजसोले नवीकरण नै गरेका छैनन् । आर्थिक वर्ष २०७८/७९ मा ३० प्रतिशत  उद्योगले नवीकरणको…