Live on
Your Voice, Your Power
काठमाडौँ - विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटका लागि मिश्र हिजो साँझ ओली निवास बालकोट पुगेका थिए । त्यसको भोलिपल्ट मिश्रले ओलीसँग अढाई घण्टा आफ्नो भेटवार्ता भएको बताएका छन् । 'आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र…