Live on
Your Voice, Your Power
काठमाडौँ - प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज स्वदेश फर्कने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी चार दिने नेपाल भ्रमण पुरा गरी बिहान विशेष विमानबाटै स्वदेश फर्कन लागेका हुन्। बुधबार मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।…