समाचार « Khabarhub

एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा शनिबार बैठक बस्न लागेको हो । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । चुनावमा नराम्रो पराजयसँगै उनलाई नेतृत्व छाड्न दबाब बढिरहँदा ओलीले बैठक टारिरहेका थिए । पार्टीका औपचारिक कार्यक्रममा सहभागी नहुने र बैठकसमेत…