Live on
Your Voice, Your Power
काठमाडौं- ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले आज मतदान गरेकी छन्। मतदानपछि उनले सामाजिक सञ्जालमार्फत ललितपुर क्षेत्र नं ३, वडा नं १८ स्थित मतदान केन्द्रमा पुगेर परिवर्तनका लागि आफ्नो मताधिकार प्रयोग गरेको उल्लेख गरेकी छन्। उनले मतदातालाई पनि उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेकी छन्।