Live on
Your Voice, Your Power
काठमाडौँ – त्रिभुवन विश्वविद्यालका सहप्राध्यापक तथा अर्थविद् डा. रेशम थापाले सरकारले नयाँ प्रकारको नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन् । खबरहबसँग कुरा गर्दै डा. थापाले आफूले वर्तमान सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउने अपेक्षा गरेकोमा त्यस्तो नपाएको बताए । उनले ०४८ सालमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले पहिलो उदारीकरण सुरुवात गरेकोमा त्यसैगरी नयाँ…