Live on
Your Voice, Your Power
डोटी - डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारत घर भएका राजकुमार नामले चिनिने अन्दाजी २२ वर्षीय पुरुष रहेका छन् । घाइतेको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । गए राति १० बजे कुलपातेबाट दिपायल तर्फ आउँदै गरेको से२प ८२ ०५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर…