समाचार « Khabarhub

एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौं । म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा म्यानचेस्टर युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । सिटीको जितमा इल्के गुन्डोगानले दुई गोल गरे । युनाईटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काए । गुन्डोगनले पहिलो मिनेटमै पहिलो गोल गरेपछि ५१ औं मिनेटमा दोस्रो गोल थपे । खेलको…