समाचार Archives | Page 4534 of 8548 | Khabarhub Khabarhub

अवैध संरचना भत्काएपछि कमल थापाले गरे बालेन्द्र शाहको प्रशंसा 

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रशंसा गरेका छन् । काठमाडौं महानगरपालिका भित्र बनेका अवैध घर टहरा भत्काउन शाह सक्रिय भएपछि थापाले उनको प्रशंसा गरेका हुन् । ‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र शाहको प्रयास प्रशंसनीय छ,’ थापाले आज…