समाचार Archives | Page 461 of 8510 | Khabarhub Khabarhub

शिक्षकहरूको आवाजलाई दमन नगर्न महामन्त्री थापाको चेतावनी

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुको आवाजलाई दमन नगर्न चेतावनी दिएका छन् । आइतबार साँझ सामाजिक सञ्जाल मार्फत थापाले शिक्षकहरूको आवाजलाई दमन नगरी संवादबाट समस्या सामाधान गर्न सुझाव दिएका हुन् । उनले चाँडोभन्दा चाँडो शिक्षकहरुलाई कक्षा कोठा फर्कने वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन् । आन्दोलनरत शिक्षकहरुसँग भएको विगतको सहमतिको आधारमा निर्णय गर्नु…