Live on
Your Voice, Your Power
एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति भएको दुई हप्ते युद्धविरामलाई समर्थन गर्न जर्मनीले इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने घोषणा गरेका छन्। बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयदेखि जारी तनावपछि पहिलो पटक कूटनीतिक समाधान खोज्ने वास्तविक अवसर खुलेको बताए । तर उनले मध्यपूर्व क्षेत्रको समग्र अवस्था अझै पनि निकै संवेदनशील…