Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४३ पैसा र बिक्रीदर १३७ रुपियाँ ०३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०५ पैसा र बिक्रीदर १५५ रुपियाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर…