समाचार Archives | Page 466 of 8513 | Khabarhub Khabarhub

 सरकार छिटै ढल्ने प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार : पदम गिरी

काठमाडौं- नेकपा एमालेका सांसद पदम गिरीले सरकार छिटै ढल्ने प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताएका छन् ।   आइतबार प्रतिनिधिसभामा बोल्दै गिरीले मुलुकमा स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनेको भन्दै सरकार छिटै ढल्दै छ भनेर जनतामा भ्रम छर्ने गरि प्रचण्डले दिएको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताएका हुन् । राजनीतिक स्थिरताको वातावरण बिथोलिने र जनतामा…